
चैते धान रोपाईकाे चटाराे : बेर्ना निकाल्दै महिला, पावर टिलरले हिल्याउँदै किसान
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका महिला चैते धान रोप्नका लागि बेर्ना निकाल्दै । किसानलाई चैते धान रोप्ने चटारो बढेको छ।
चैते धान रोप्नका लागि खेतलाई पावर टिलरको सहायताले हिल्याउँदै गरेका किसान
शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान चैते धान रोप्नका लागि खेतलाई पावर टिलरको सहायताले हिल्याउँदै । किसानलाई चैते धान रोप्ने चटारो बढेको छ ।

चैते धान रोप्नका लागि आली बनाउँदै गरेका किसान
शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान चैते धान रोप्नका लागि आली बनाउँदै । किसानलाई चैते धान रोप्ने चटारो बढेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस




कागजपत्र |
