एमाले केन्द्रीय कमिटी बैठकका ११ कार्यसूची


काठमाडौं – नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ ।

बुधबार मध्यान्ह सुरू भएको बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले बैठकमा मुख्य ११ कार्यसूची बनाएको छ ।

बैठकका कार्यसूची

१. रिपोर्टिङ

२. राजनीतिक प्रतिवेदन

३. विभागहरूको गठन

४. स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया

५. घोषणापत्र तयारी

६. पार्टीको बार्षिक क्यालेन्डरको तयारी

७. पार्टी स्थापना दिवस

८. निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका

९. सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन

१०. लेखा तथा आर्थिक व्यवस्थापन विनियम

११. विविध

प्रतिक्रिया