
यस्ताे छ कक्षा १२ काे परीक्षा तालिका
काठमाडाैँ – कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गरिने भएको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले १२ कक्षाको परीक्षा २०७९ जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।
त्यसअनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरिसकेको छ।






कागजपत्र |
