Click to toggle navigation menu.

राजनीति

आलोचित अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष सिफारिसको तयारी

काठमाडौं – सरकारले देशव्यापी रूपमा कडा आलोचना भइरहेकाे फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय  — विस्तृतमा

ओलीपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे केसी

काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । नयाँ सरकार गठनको तयारी भइरहेका बेला  — विस्तृतमा

अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास लोकतन्त्रको उपहास : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास लोकतन्त्रको  — विस्तृतमा

अध्यादेशमार्फत होइन नवनिर्वाचित संसद्‍बाट समाधान खोजौँ : प्रदीप पौडेल

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले अध्यादेशमार्फत नभएर संसदबाट समाधान खोज्नुपर्ने बताएका छन्  — विस्तृतमा

सरकारले गरेको गलत निर्णयको भारी पार्टीले बोक्दैनः महामन्त्री गगन थापा

काठमाडौं –  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महामन्त्री विश्वप्रकाश शर्माको धारणा आधिकारिक धारणा भएको बताएका छन् । महामन्त्री थापाले  — विस्तृतमा

‘जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसके कृषिमा असर’

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढदै गइरहेको जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसकेमा कृषि  — विस्तृतमा

मंगलबार २८औँ महानगर दिवस मनाउँदै काठमाडौं महानगर

काठमाडौं – काठकाडौं महानगरपालिकाले अगामी २९ गते महानगर दिवस मनाउने भएको छ । दिवसका आवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने  — विस्तृतमा

निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन काभ्रे कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा असहयोग र अन्तर्घात  — विस्तृतमा

अध्यादेशबारे योगेश भन्छन्, ‘यो कास्टिङमात्रै हो, पूरा सिरिज आउन बाँकी नै छ’

काठमाडौं — नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यादेश ल्याउने सरकारको पछिल्लो निर्णयप्रति टिप्पणी गरेका छन् । नेता भट्टराईले सामाजिक  — विस्तृतमा

यी हुन् गण्डकी मुख्यमन्त्रीमा गठबन्धनभित्रका मुख्य प्रतिस्पर्धी

पोखरा – निर्वाचन आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गर्दै छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्ष  — विस्तृतमा

जनघातक अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठाः डा. तोसिमा कार्की

ललितपुर — प्रतिनिधिसभा सांसद डा. तोसिमा कार्कीले सरकारले जारी गर्न लागेको अध्यादेश जनघातक भएको बताएकी छिन् । ललितपुर–३ बाट  — विस्तृतमा

एमाले मधेस प्रदेश इन्चार्ज महासेठको कार्यशैलीको चर्को विरोध

बारा – नेकपा एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले समानुपातिक तर्फ प्रदेश सभा सदस्य चयनमा एकलौटी निर्णय गरेको भन्दै  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist