Click to toggle navigation menu.

राजनीति

उपसभामुख रानालाई हटाउका लागि सांसदहरुको हस्ताक्षर संकलन, यस्तो छ हटाउने प्रावधान 

काठमाडौं – सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित  — विस्तृतमा

माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छः प्रचण्ड

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन् । महोत्तरी  — विस्तृतमा

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । प्रतिनिधि सभाकी उपसभामुख  — विस्तृतमा

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन आज पेस  — विस्तृतमा

‘सहकारी ठगीको आरोपबारे संसदीय छानबिन गर्नुपर्छ भने पनि म तयार छु’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पूर्वश्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन् ।  — विस्तृतमा

संसद्‌मै मागियाे उपसभामुखको राजीनामा

काठमाडौं- नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् । आज मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्यप्रसाद  — विस्तृतमा

पोखरामा सहकारी पीडितले रवि लामिछानेलाई देखाए कालो झण्डा

पोखरा- पोखरा सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् । रास्वपा गण्डकी  — विस्तृतमा

असोज ३ सम्म उपत्यका नछाड्न एमाले सांसदलाई सर्कुलर

काठमाडौं – नेकपा एमालेले आफ्ना सांसदलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी  — विस्तृतमा

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यकः प्रचण्ड

सिरहा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको  — विस्तृतमा

अछाम पुगेर एमालेलाई भीम रावलको चुनौती- कारबाही गरेर देखाउ

अछाम- नेकपा (एमाले) का नेता भीम रावलले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिएका छन् । अछाममा मंगलबार भएको पत्रकार  — विस्तृतमा

संवैधानिक परिषदमा ५०/५०, उपसभामुख रानाविरूद्ध अविश्वासकाे प्रस्ताव लैजाने तयारी

काठमाडाैं- संवैधानिक परिषदमा सत्ता पक्ष र प्रतिपक्षका ५०/५० सदस्य रहेको अवस्थामा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी भएको छ  — विस्तृतमा

नेपाल एयरलाइन्समा सुधारका लागि नीतिगत हस्तक्षेप गर्छु : मन्त्री पाण्डे

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सुधारका लागि नीतिगत हस्तक्षेप गरेर  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist