Click to toggle navigation menu.

राजनीति

मुलुकलाई निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा : देउवा

कलैया – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन् । बारा निर्वाचन  — विस्तृतमा

बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं – आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दैछ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा उक्त बैठक बस्न लागेको हो  — विस्तृतमा

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड, छलफल जारी

काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् । माओवादी  — विस्तृतमा

रेशम!

काठमाडौं– कैलालीको टिकापुर घटनाले सञ्चारकर्म, गायनमा सक्रिय रहेका रेशम चौधरीलाई स्पष्ट दुई चरित्रको परिचयमा उभ्यायो– अपराधी र राजनीतिज्ञ। टिकापुरमा  — विस्तृतमा

सरकारलाई दिएको समर्थनबारे अनिर्णित माओवादी, २४ घण्टा वित्यो तर एमाले प्रवेश गरेका नेतालाई ‍भएन कारवाही

काठमाडौं – नेकपा एमालेमा सामेल भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित २३ जनालाई अझै कारबाही नभएको नेता नारायणकाजी श्रेष्ठले  — विस्तृतमा

माओवादी केन्द्रीय समितिमा प्रचण्डले भने- अदालतले अनावश्यक ठाउँमा हात हाल्यो

काठमाडौं – पार्टी पूर्ववत अवस्थामा फर्किएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको आईतबारको पहिलो बैठक सकिएको छ । बैठक भोलि  — विस्तृतमा

गोइत समूहद्वारा लहान विस्फोटको जिम्मा (विज्ञप्तिसहित)

सिराहा – सिराहा जिल्लाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले  — विस्तृतमा

सन् २०३० अघि नै दिगो विकास लक्ष्यका मापदण्ड पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गरिने बताएका छन्  — विस्तृतमा

सूचना जारी गर्दै प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित कालका लागी स्थगित

काठमाडौँ – सुचना जारी गर्दै सोमबारका लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले  — विस्तृतमा

माधव नेपालाई पेरिसडाँडाँमा प्रचण्डले दिएको ‘बचन’पछि ओलीले लिएका हुन् एमालेमा बोल्ड निर्णय!

काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता निरुपणको फैसला गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूवर्वत अवस्थामा  — विस्तृतमा

माओवादी केन्द्र केन्द्रीय कमिटी एजेन्डाः बादलसहितका नेतालाई कारबाही, सांसद पद खोसिने

काठमाडौं– स्थायी कमिटीका निर्णयलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्दै नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेतालाई कारबाही अनुमोदन गर्ने  — विस्तृतमा

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै,

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist