Click to toggle navigation menu.

समाचार

गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँ: मन्त्री यादव

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मतसम्भार र  — विस्तृतमा

युवालाई ठाउँ दिनु पर्‍यो, देउवाजी सदावहार सभापति हुनु हुँदैन : कोइराला

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनु पर्ने बताएका छन् । शनिबार  — विस्तृतमा

विश्व अल्जाइमर दिवस: नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया

काठमाडौँ – आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकता: अल्जाइमर्स तथा डिमेन्सियामा  — विस्तृतमा

परराष्ट्रमन्त्री डा. राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ  — विस्तृतमा

कांग्रेस–एमालेको सत्ता सहकार्यले जनता खुशी छन् : सभापति देउवा

काभ्रे – सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको  — विस्तृतमा

कांग्रेसले देखाएको बाटोमा अन्य दल हिँडेमात्रै देश सफल हुन्छ: नेता सिटौला

काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देखाएको बाटो हिँडेर देश सफल नहुने बताएका छन् ।  — विस्तृतमा

देशलाई आर्थिक संकटबाट जोगाउन काँग्रेस-एमालेको सरकार बनेको हो : सञ्चारमन्त्री गुरुङ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक संकटबाट जोगाउनको लागि  — विस्तृतमा

रोकिएन डेंगी सङ्क्रमण, एक महिनामा ६ गुणाले वृद्धि

गण्डकी – कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगी सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता  — विस्तृतमा

मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान

महोत्तरी – मधेस प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो । बर्दिबासस्थित नेपाली  — विस्तृतमा

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा  – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ  — विस्तृतमा

सुदूरपश्चिममा पहाडको छुटै प्रदेश चाहिन्छ : सांसद रावल

कैलाली- नेकपा माओवादी सांसद अक्कल बहादुर रावलले पहाडमा छुटै प्रदेशको माग गरेका छन् । सुदूरपश्चिम सरकारले भाद्र ३१ गते  — विस्तृतमा

दशैंतिहारमा गाडीभाडा नबढ्ने, कहिले खुल्छ टिकट ?

काठमाडौं- आउँदै गरेका चाडपर्वमा गाडीभाडा नबढ्ने भएको छ । सरकार र यातायात व्यवसायी महासंघबीच शनिबार भएको छलफलमा दशैं, तिहार र  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist