Click to toggle navigation menu.

समाचार

म्याग्दीको दूधेखोलामा आएको बाढीले एक घर बगायो, ४५ घर जोखिममा

म्याग्दी – बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा  — विस्तृतमा

मेलम्चीमा फेरि पनि बाढीको जोखिम, बाँकी तीन झोलुङ्गे पुलमध्ये दुई वटा उच्च खतरामा

सिन्धुपाल्चोक – बाढीका कारण क्षतिग्रस्त सिन्धुपाल्चोकको मेलम्चीमा फेरि पनि बाढीको जोखिम बढेको छ । नदीमा अहिले पनि बाढी आइरहेको  — विस्तृतमा

पौडेल पक्षका नेताहरुको बैठक जारी

काठमाडौं – नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको छ  — विस्तृतमा

काँग्रेस क्रियाशील सदस्यता विवाद समाधान समितिले देउवालाई आज साँझ प्रतिवेदन बुझाउने

काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज (सोमबार) बुझाउँदै छ । प्रतिवेदन अपराह्न  — विस्तृतमा

पुनःनिर्माणले गतिलिँदै रातो मच्छिन्द्रनाथ मन्दिर

ललितपुर – विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान  — विस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा राजकलशको अभिषेक ग्रहण

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका ब्राह्मण राजोपाध्यायहरूको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणी कर्ममा स्थापना गरिएको राजकलशको अभिषेक ग्रहण  — विस्तृतमा

जापानबाट ६ लाख डोज अस्ट्राजेनेका खोप काठमाडौँ आइपुग्दै

काठमाडौँ – नेपाललाई जापान सरकारले अनुदानमा उपलब्ध गराएको मध्ये आज (सोमबार) बाँकी करिब ६ लाख डोज खोप काठमाडौँ आइपुग्दै  — विस्तृतमा

आज गाईजात्रा, दिवंगत बैतरणी पार हुने विश्वाससहित मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना  — विस्तृतमा

माओवादी केन्द्रले तोक्यो प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय  — विस्तृतमा

माओवादी केन्द्रले कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याउन पहल गर्ने

काठमाडौं – नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीहरुसँग एकताका लागि वार्ता प्रक्रिया अघि बढाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा  — विस्तृतमा

नौ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण

काठमाडौं – नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ । प्रहरीले  — विस्तृतमा

टिकटक र फेसबुकबाट प्रचारमा आएको ‘बगलेक क्षेत्र’ मा आन्तरिक पर्यटकको घुइँचो

डोटी – सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । जिल्लाको  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist