Click to toggle navigation menu.

समाचार

कांग्रेस नेता बस्नेत उपचारका लागि नर्भिक अस्पतालमा

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतलाई अस्पताल भर्ना गरिएको छ । नेता  — विस्तृतमा

गोरखामा एक सातादेखि हराइरहेकी महिला मृत फेला

गोरखा – गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ  — विस्तृतमा

कपिलवस्तुमा काँग्रेसको अधिवेशन स्थगित

काठमडौँ – कपिलवस्तुमा नेपाली काँग्रेसको तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको छ । १४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तुको संघीय  — विस्तृतमा

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : प्रचण्ड

चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने  — विस्तृतमा

प्रहरी नायब उपरीक्षक कार्कीलाई प्रदेशकै सर्वोत्कृट प्रहरी सम्मान

झापा – छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक इलाका प्रहरी  — विस्तृतमा

विद्युत् आपूर्ति अनियमित हुँदा बाजुराका सञ्चारकर्मीलाई काम गर्न सकस

मार्तडी – बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रबाट विद्युत् आपूर्ति अनियमित हुन थालेपछि राष्ट्रिय प्रसारणको विद्युत् लाइन  — विस्तृतमा

एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

लण्डन – गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई  — विस्तृतमा

डोटीमा आपसी विवादमा कुटपिट हुँदा एकको मृत्यु

डोटी – बोगटानफुड्सिल गाउँपालिका-१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर  — विस्तृतमा

हेलम्बु सुर्सिङको एक गोठमा आगलागी, तीन बालकको मृत्यु

सिन्धुपाल्चोक – जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको  — विस्तृतमा

एमालेको समृद्ध नेपालको नीति सही छ : नेता थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापाले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतावादलाई परास्त गरेर मात्रै  — विस्तृतमा

१० दिनभन्दा बढीको मौसम आकलन गर्न प्रयोग भएका प्रविधि भित्र्याउन पहल

काठमाडौं – तीन दिनको मात्र मौसम पूर्वानुमान गर्दै आएको जल तथा मौसम विज्ञान विभागले १० दिनभन्दा बढी समयको मौसम  — विस्तृतमा

स्थानीय तहको केन्द्रमा मंसिर १७ देखि मतदाता नामावली संकलन गरिने

काठमाडौं – निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ ।  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist