Click to toggle navigation menu.

समाचार

डोटीमा भूकम्पमा परी घाइते भएका ७ जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं –  नेपाली सेनाले डोटीको पूर्वीचौकी गाउँपालिका- ३, गैरागाउँमा भूकम्पमा परी घाइते भएका सातजनालाई उद्धार गरेको छ । बुधबार  — विस्तृतमा

सुदूरपश्चिममा भूकम्पको दुई सय पराकम्प

बैतडी –  गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका  — विस्तृतमा

झापड हान्ने खड्कालाई रिहा गर्न विरोध खतिवडाको आग्रह

मकवानपुर – चुनावी प्रचार कार्यक्रमका क्रममा आफूलाई दुर्व्यवहार गरेका पुरुषोत्तम खड्कालाई रिहा गर्न विरोध खतिवडाले प्रहरीलाई आग्रह गरेका छन्  — विस्तृतमा

आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गरिए सह्य नहुने प्रमुख आयुक्त थपलियाको चेतावनी

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी  — विस्तृतमा

तोसिमा कार्कीलाई आयोगको निर्देशन, ‘घण्टी नबजाउनुस्’

काठमाडौं – निर्वाचन आयोगले ललितपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबझाउन निर्देशन दिएको  — विस्तृतमा

काँग्रेसलाई नयाँ उम्मेदवारी दर्ता गराउन आयोगले समय दिने

विराटनगर – मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको  — विस्तृतमा

निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : प्रकाशशरण महत

मोरङ – नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गरेका  — विस्तृतमा

पर्यटकको रोजाइ बन्दै अक्टोपस र बुङ झरना

लम्जुङ – बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर् गर्दै झरिरहेको छहरा छ । एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी  — विस्तृतमा

राप्रपाले काठमाडौँमा आमसभा गर्दै

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा आमसभा गर्ने भएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कात्तिक २५ गते वसन्तपुरमा  — विस्तृतमा

सप्तरीलाई निर्वाचन आचारसंहिताले छुँदैन ?

सप्तरी – सप्तरीमा निर्वाचन आचारसंहिताविपरीत कार्यले सहरलाई कुरुप देखाएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य  — विस्तृतमा

विमानस्थलमा अवैध सुनसहित काभ्रेका सुरेश पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको ६५ ग्राम सुनसहित एक जनालाई  — विस्तृतमा

निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist