काठमाडौं – गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद — विस्तृतमा
भोजपुर – बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट — विस्तृतमा
झापा – सिक्किमका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेको छ । भारतीय सर्वोच्च — विस्तृतमा
काठमाडौं – हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम — विस्तृतमा
काठमाडौं — राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद — विस्तृतमा
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक जारी रहेको छ । केही बेर अघि — विस्तृतमा
गोरखा – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । लम्जुङ सदरमुकाम बेशीसहरबाट — विस्तृतमा
काठमाडौं – उपत्यकाबाट लागुअ सेवन गरी सवारी चलाउने ३ जना पक्राउ परेका छन् । काठमाडौंको ठमेलमा शनिबार गरिएको चेकिङका — विस्तृतमा
काठमाडौं – सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान — विस्तृतमा
धनगढी – सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएको तीन हप्ता बितिसके पनि विश्वासको मत लिने दिनको टुंगो अझै लाग्न सकेको छैन — विस्तृतमा
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने — विस्तृतमा
चितवन – कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा भएको बिचौलिया अन्त्यका लागि अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने बताएकी — विस्तृतमा