Click to toggle navigation menu.

समाचार

कीर्तिमानी आरोही फुर्वातेञ्जिङ शेर्पा सदभावनादूत नियुक्त

काठमाडौं – कीर्तिमानी आरोही फुर्वातेन्जिङ शेर्पा इटालीको ‘ग्रान सासो एण्ड मोन्टी डेल्ला नेशनल पार्क’को सदभावनादूत नियुक्त भएका छन् ।  — विस्तृतमा

बझाङमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त

बझाङ – बझाङमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । शनिबार दिउँसो सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन  — विस्तृतमा

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी

पाटन – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बनाएका छन् । वैदेशिक रोजगारीमा जाने  — विस्तृतमा

अब कांग्रेसमा फर्किन्न : स्वर्णिम वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा। स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन्  — विस्तृतमा

बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

धनगढी – बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गएको छ । जयथृथ्वी नगरपालिका(९ मा पवनदुत यातायातको सु।प।प्र। ०२–००१  — विस्तृतमा

नेविसंघ अध्यक्ष दुजाङ शर्पाको राजीनामा माग

काठमाडौं – अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन  — विस्तृतमा

ट्र्याक्टर दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

दमौली – तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ । दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् ।  — विस्तृतमा

देशका सबैजसो ठाउँमा मौसम बदली, कहीँ हिमपात, कतै भारी बर्षा

काठमाडौं – अहिले काठमाडौं उपत्यकासहित देशका सबैजसो ठाउँमा मौसम बदली भएर धेरै ठाउँमा पानी परिरहेको छ । हिजोदेखि पानी  — विस्तृतमा

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के गर्ला निगम ?

काठमाडौं – इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा  — विस्तृतमा

हुम्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव

सिमकोट – हुम्ला सदरमुकाम सिमिकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल  — विस्तृतमा

क्यानडा-अमेरिका सीमामा २ शव फेला परे, मृत्यु हुनेको संख्या ८ पुग्यो

ओटावा – क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा(अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार  — विस्तृतमा

पेसागत महासङ्घको महाधिवेशन बिहीबारदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं – पेसागत महासङ्घ नेपालको सातौँ महाधिवेशन बिहीबारदेखि हुने भएको छ । ‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि गुणस्तरीय  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist