काठमाडौं – मोदी इनर्जी लिमिटेडको आईपिओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपिओ — विस्तृतमा
काठमाडौं – माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख — विस्तृतमा
काठमाडौँ – पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोराविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार — विस्तृतमा
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। सिन्धुपाल्चोकको — विस्तृतमा
हेटौँडा – नेकपा (एमाले)का सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि उनलाई मदन भण्डारी स्वास्थ्य — विस्तृतमा
काठमाडौँ – शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध — विस्तृतमा
काठमाडौँ – बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ — विस्तृतमा
धनगढी – कैलालीको धनगढीस्थित एक खाद्य गोदाममा आगलागी भएको छ । शनिबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी — विस्तृतमा
राँझा – बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन् । राप्ती सोनारी — विस्तृतमा
तुलसीपुर – सीमान्तकृत समुदायले योजना तर्जुमा गर्दा आफूहरूलाई समावेश गर्न माग गरेका छन् । संविधानले योजना तर्जुमा गर्दा सीमान्तकृत — विस्तृतमा
काठमाडौँ – माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन खुल्ला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ — विस्तृतमा
काठमाडौं – पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद सञ्जय गौतम विकास निर्माणका विभिन्न माग राख्दै आमरण अनशनमा बसेका छन् । — विस्तृतमा