Click to toggle navigation menu.

समाचार

निगमले माग्यो ३० एयरहोस्टेज, यस्तो छ दरखास्तका लागि मापदण्ड (सूचनासहित)

काठमाडौं – नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ । निगमको उड्डयन सेवा, क्याबिन  — विस्तृतमा

सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा !

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आएरनआएको विषयमा छड्के गर्ने र नआएको पाइए  — विस्तृतमा

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्दै निगम

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । प्रभावकारी  — विस्तृतमा

जयनगर– जनकपुरको रेल्वे सेवा विस्तार, आजबाट महोत्तरीसम्म रेल चल्ने

जनकपुर – नेपालको एक मात्र जनकपुर–जयनगर रेल्वे सेवाले आफ्नो क्षेत्र  विस्तार गरेको छ । जसअनुसार आजदेखि उक्त रेल आफनो  — विस्तृतमा

एसईई उत्तीर्ण छात्रछात्रालाई दक्षिणकाली नगरपालिकाबाट सम्मान

काठमाडौं – साहस नेपालले काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा उत्तीर्ण छात्रछात्रालाई सम्मान गरेको छ ।  — विस्तृतमा

परराष्ट्र मन्त्री साउद आज बैंकक जाँदै

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड प्रस्थान गर्दैछन् । बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको  — विस्तृतमा

घर-घरमै नागरिकता सेवा

भोजपुर– विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरु गरेको  — विस्तृतमा

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः०० बजे बोलाइएको  — विस्तृतमा

आज देशैभर पानी पर्ने महाशाखाकाे पूर्वानुमान, सतर्क रहन अनुरोध

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका  — विस्तृतमा

सुदूरपश्चिम प्रदेशको बजेट पारित

काठमाडौं –  सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ। शनिवार राति १० बजे  — विस्तृतमा

पर्वतको दुर्लुङमा जिप दुर्घटना, १ को मृत्यु ११ घाइते

पर्वत – जिल्लाको कुश्मा–दुर्लुङ सडक खण्डअन्तर्गत कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा शनिवार साँझ भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु भएको  — विस्तृतमा

आजको राशीः वृश्चिकका अधुरा काम बन्दा अन्यको दिन कस्तो?

काठमाडौं – आज २०८० साल असार ३१ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist