काठमाडौं – सत्तारूढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलि (बुधबार)देखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ पार्टी अध्यक्ष — विस्तृतमा
काठमाडौं – सरकारले संघीय शिक्षा ऐन सदनमा पेस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त — विस्तृतमा
काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा एक सय १० फिट उचाइमा फहराएका छन् । महोत्तरीको मटिहानी नगरपालिका-७ — विस्तृतमा
पाटन – प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुनसक्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र — विस्तृतमा
बैतडी – बैतडीमा पनि एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सिगास गाउँपालिका(६ थालाकाँडीका ३४ बर्षीया महिलामा डेंगु संक्रमण — विस्तृतमा
काठमाडौं – संवैधानिक परिषद्को आज बसेको बैठक कुनै निर्णय नगरी टुंगिएको छ । सर्वोच्च आदलतको प्रधानन्यायाधी सिफारिस गर्न बसेको — विस्तृतमा
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन कोप–२८) मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र — विस्तृतमा
भोजपुर – भोजपुरमा खडेरीका कारण मकै सुकेको छ । जिल्लाको अरुण गाउँपालिकाका कृषक मकै सुकेपछि मारमा परेका छन् । — विस्तृतमा
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको — विस्तृतमा
काठमाडौं – नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ । — विस्तृतमा
काठमाडौं – मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । — विस्तृतमा
बारा – बाराको निजगढ नगरपालिका–१ धन्सार पुल नजिकैको जंगलमा करिब एक वर्षको बालक बेवारिसे अवस्थामा फेला परेका छन्। बालाक — विस्तृतमा