Click to toggle navigation menu.

समाचार

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि आएको जनाएको छ । महासङ्घले आजको  — विस्तृतमा

नेकपा एसले बोलायो सचिवालय बैठक

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबार बस्ने भएको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे  — विस्तृतमा

पेप्सीकोला दुर्घटनामा घाइते सशस्त्र जवान उषाको निधन, अर्की सशस्त्र जवानसहित १३ जना घाइते 

काठमाडौं – काठमाडौँको पेप्सीकोलामा भएको सवारी दुर्घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । पेप्सीकोला दुर्घटनामा सशस्त्र  — विस्तृतमा

गबारो कीराबाट किसानलाई धानबाली जोगाउनै मुस्किल

टीकापुर – कैलाली टीकापुर–१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन् । उनको धानले गाँज हाल्ने  — विस्तृतमा

मझगाउँ विमानस्थल निर्माण : २५ प्रतिशतमात्र काम सम्पन्न

बेदकोट – कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी  — विस्तृतमा

कोशीका मुख्यमन्त्रीविरुद्ध दायर रिट मल्ल र माथेमाको संयुक्त इजलासमा

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा  — विस्तृतमा

अपर तामाकोशी हाइड्रोपावरको भोलिबाट शतप्रतिशत हकप्रद सेयर खुला हुँदै

काठमाडौ – अपर तामाकोशी हाइड्रोपावर कम्पनीले सोमबार भदौ १८ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ ।  — विस्तृतमा

नवलपरासीमा पहिलोपटक लाखेनाच संरक्षण गर्न प्रतियोगिता

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच संरक्षणका लागि जिल्लामा पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ। कावासोती नगरपालिकाका पाँच वटा गुठीको  — विस्तृतमा

गोलभेडाको मूल्य घट्दा बन्दा काेभीकाे भाउ महंगियाे

काठमाडौ – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा  — विस्तृतमा

युरोपियन युनियन र अमेरिकनहरूले संक्रमणकालिन न्याय टुंग्याउन दिएनन्ः लिलामणी पोखरेल

महोत्तरी – नेकपा माओवादी केन्द्रका सचिव लिलामणी पोखरेलले जनयुद्ध कालका संक्रमणकालिन न्याय व्यवस्था सम्बन्धि ऐन बनाउन नदिन चलखेल भइर्रहेको  — विस्तृतमा

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ – तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक आज  — विस्तृतमा

जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं– जुम्लाको सिँजामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान ६ बजेर २० मिनेटमा दुर्घटना भएको  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist