Click to toggle navigation menu.

समाचार

मेची नदीमा हाम फालेकी महिलाको उद्धार

काठमाडौं – झापाको मेचीनगर नगरपालिका(१ तिरिङ दोभानस्थित मेची नदीमा एक महिलाले हाम फालेकी छन्। शुक्रबार एक महिलाले हाम फालेकोमा  — विस्तृतमा

धनगढीमा डेंगु संक्रमणबाट बालिकाको मृत्यु

धनगढी – कैलालीको धनगढीमा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२  — विस्तृतमा

यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय

काठमाडौं – सरकारले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  — विस्तृतमा

प्रहरीमा सरूवा मापदण्डः संगठन सुधारका लागि प्रतिबद्ध आईजी कुँवर र निरन्तताको चिन्ता !

काठमाडौं – नेपाल प्रहरीमा ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड–२०७९’ लागू भएको आज १ महिना पुग्यो । यस अवधिमा भएका सरूवामा  — विस्तृतमा

स्वीट्जरल्यान्डको राजदूतमा रामप्रसाद सुवेदी नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् । सरकारको सिफारिसमा शुक्रबार  — विस्तृतमा

तीन सचिवको सरुवा

काठमाडौं – सरकारका तीन सचिवको सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गर्ने निर्णय गरेको  — विस्तृतमा

विकास ऋणपत्रमार्फत् १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौ – नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि  — विस्तृतमा

भदौ ३० गते प्रधानमन्त्रीसहित २४ सदस्यीय टोली अमेरिका जाँदै

काठमाडौं – भदौ १९ गतेदेखि सुरु भएको संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते  — विस्तृतमा

राष्ट्रिय गौरवको मालढुङ्गा–बेनी सडकका खाल्डा पुर्न एक साताको अल्टिमेटम

काठमाडौं – सम्झौता अवधि नाघिसक्दासमेत सन्तोषजनक काम नभएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडकमा रहेका खाल्डाखुल्डी पुर्न  — विस्तृतमा

ज्योतिष विषयको कृति ‘ज्योतिः शतकम्’ विमोचन

गण्डकी – ज्योतिर्विद् एवं कवि पिताम्बर पौड्यालको ज्योतिःशतकम् आजदेखि बजारमा आएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घको २७औँ वार्षिक  — विस्तृतमा

नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने बताएका छन् । आज (शुक्रबार) सिंहदरवारमा आयोजित  — विस्तृतमा

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं – राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist