Click to toggle navigation menu.

समाचार

दुई महिना अगाडि हराएकी महिलाको टाउको छिनेको अवस्थामा शव फेला

भक्तपुर – दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको जङ्गलमा टाउको छिनेको अवस्थामा आज शव फेला छ । मध्यपुरथिमि  — विस्तृतमा

तीजको मौलिकता हराउँदै, विकृति फैलँदै

गलेश्वर – हिन्दू महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको  — विस्तृतमा

मोरङमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सुन्दरहरैँचा – मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा  — विस्तृतमा

रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बारा – कारागार कार्यालय गौर रौतहटमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी  — विस्तृतमा

कोशी प्रदेशका पालिकामा खटाइए जसपाका केन्द्रीय नेताहरू (सूचिसहित)

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश अन्तर्गतका केन्द्रीय नेताहरूलाई पालिका समिति गठन, पुनर्गठन गर्ने गरी जिम्मेवारी  — विस्तृतमा

कटहरियामा युवक हत्या आरोपमा पाँच जना पक्राउ

रौतहट – रौतहटको कटहरिया–५ मा गए राति युवकलाई छुरा हानेर हत्या गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको छ।  — विस्तृतमा

बढ्दो छ सामान्य मानिसको हत्या शृङ्खला

काठमाडौँ – काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गएराति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ  — विस्तृतमा

सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा आमाछोरीको मृत्यु

सल्यान – सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा र छोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी  — विस्तृतमा

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । अमेरिकामा हुने आसन्न संयुक्त राष्ट्र संघको  — विस्तृतमा

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणः एसएसपी राठौरको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौं – गएराति काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणको छानबिन गर्न प्रहरीले ५ सदस्यीय समिति गठन गरेको  — विस्तृतमा

चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से

काठमाडौँ – यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा  — विस्तृतमा

युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist