काठमाडाैं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसेको छ। केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा केन्द्रीय सदस्यहरूले महासमिति — विस्तृतमा
काठमाडौं – काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण थप अनिश्चित बनेको छ। मेलम्चीखाने पानी आयोजनाको हेडवर्क्स र मुख्य बाँधमा माटोको — विस्तृतमा
कास्की – पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको — विस्तृतमा
काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । गत साता न्यायाधीश अभावका — विस्तृतमा
बागलुङ – निसीखोला गाउँपालिका-५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका ३०० र स्थानीय प्रजातिका २०० — विस्तृतमा
काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँ दिल्ली जाँदै छन्। १३ औँ इन्डो–प्यासिफिक सम्मेलन असोज ८ देखि १० — विस्तृतमा
बागलुङ – दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । निसीखोला गाउँपालिका–४, कानाबगरस्थित कालापैरा — विस्तृतमा
बेइजिङ – मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राजधानी सहर बेइजिङ आउने कार्यक्रम छ — विस्तृतमा
काठमाडौं – सभामुख देबराज घिमिरे आज स्वदेश फर्कदैछन । एक साता लामो आयरल्याण्डको औपचारिक भ्रमण सकेर आज बिहान स्वदेश — विस्तृतमा
काठमाडाैं – सरकारसँगको ६ बुँदे सहमतिमा असन्तुष्ट जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । उनीहरूले सरकारले माग — विस्तृतमा
काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै — विस्तृतमा
हाङजाउ – १९औँ एसियाली खेलकुद २०२२ को चीनको हाङजाउमा भव्य उद्घाटन भएको छ। हाङ्जाउ ओलिम्पिक रंगशालामा आज एक भव्य — विस्तृतमा