चितवन – बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ । मन्त्रालयले — विस्तृतमा
काठमाडौँ – सशस्त्र प्रहरी प्रधान कार्यालयले २०८१ सालमा गण कमाण्ड गर्ने सशस्त्र प्रहरीका एसपीहरूको पूर्वानुमान सूची प्रकाशन गरेको छ — विस्तृतमा
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले चार जना राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् । नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित — विस्तृतमा
काठमाडौँ – विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौँमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक — विस्तृतमा
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता बृद्धि गरेको — विस्तृतमा
चितवन – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज पत्रकारहरूसँग कुरा — विस्तृतमा
काठमाडौँ – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै चिकित्सकहरूले बुधबार पनि — विस्तृतमा
काठमाडौँ – चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन्। सिछ्वान एअरलाइन्समार्फत स्थानीय समयअनुसार — विस्तृतमा
काठमाडौँ – जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ । सातवटै प्रदेशमा — विस्तृतमा
काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलले विद्यालय शिक्षा विधेयकबारे शिक्षाविद्सँग छलफल गर्दै छ । कांग्रेस संसदीय दलले बुधबार दिउँसो — विस्तृतमा
काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबारदेखि सुरु भएको छ । निर्वाचन कार्यालयले मतदानका लागि मतदाताहरुको — विस्तृतमा
काठमाडौं – बौद्ध धर्मका विख्यात गुरू ४१ औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ — विस्तृतमा