Click to toggle navigation menu.

समाचार

डुबेका बालकलाई बचाए, तर आफू रहेनन्…

बाँके – नरैनापुर गाउँपालिका-६ कोहला बस्ने ३१ वर्षीय बच्छराज धोबीको सोही ठाउँस्थित शिक्टा पूर्वी नहरमा डुबेर बिहीबार दिउँसो मृत्यु  — विस्तृतमा

देशका विभिन्न स्थानबाट जुवातास खेल्दै गरेका २६ जना पक्राउ

काठमाडौं – जुवा खेल्दै गरेको अवस्थामा झापाबाट ११ जना, लमजुङबाट ११ जना र काभ्रेबाट ४ जना गरी जम्मा २६  — विस्तृतमा

शाही युवा शक्तिका अध्यक्षसहित प्रसाईंको आन्दोलनका ७ समर्थक पक्राउ

काठमाडौं – प्रहरीले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही  — विस्तृतमा

मुस्ताङमा ४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ – मुस्ताङमा २ विदेशी नागरिकसहित ४ जना पदयात्री सम्पर्कविहीन भएका छन् । डोल्पाबाट मुस्ताङ जिल्ला प्रवेश गरेका पदयात्रीहरु सम्पर्कविहीन  — विस्तृतमा

पूर्वराजा शाह झापा जाँदै

काठमाडौं – पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा जादैछन्। पूर्वराजा ज्ञानेन्द्र बिर्तामोडस्थित ई कम कलेजमा स्थापना  — विस्तृतमा

चार महिनादेखि प्राध्यापकले तलब नपाउँदा पठनपाठन ठप्प

मनहरी (मकवानपुर) – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको  — विस्तृतमा

झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापा –  झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ। शिवसताक्षी  — विस्तृतमा

दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयनमा समस्या

गोरखा – जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा प्रभावकारी ढङ्गबाट योजना कार्यान्वयनमा समस्या भएको छ ।  — विस्तृतमा

नेपालको उच्च शिक्षा चुनौतीपूर्ण सङ्घारमा : प्रधानमन्त्री प्रचण्ड

धुलिखेल – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण सङ्घारमा उभिएको बताएका छन् । धुलिखेलमा आयोजित ‘उच्च शिक्षाका  — विस्तृतमा

छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

पर्वत – रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ।  — विस्तृतमा

दुर्गा प्रसाईलाई नजरबन्दमा राख्ने तयारी !

काठमाडौं – सकारले दुर्गा प्रसाईलाई नजरबन्दमा राख्ने तयारी गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार उनलाई भक्तपुरस्थित निवासमै नजरबन्दमा राख्ने  — विस्तृतमा

इन्स्पेक्टर भट्टराईलाई सात दिनभित्र उपस्थित नभए कारबाहीको चेतावनी

काठमाडौं – गृह मन्त्रालयले आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) टंक भट्टराईलाई सात दिनभित्र उपस्थित हुन निर्देशन  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist