Click to toggle navigation menu.

समाचार

काठमाडौं–तराई द्रुतमार्ग: ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

काठमाडाैं- राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ। चालु आर्थिक वर्ष २०८०/८१  — विस्तृतमा

प्रधानमन्त्रीलाई संसदमा सोधिएका १३ प्रश्न र तिनका उत्तर (पूर्णपाठसहित)

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा संसदमा उठेका १३ प्रश्नको उत्तर दिएका छन् । प्रधानमन्त्री दहालले प्रतिनिधिसभाको आजको बैठकमा  — विस्तृतमा

मलाई कुर्सी हल्लिने डर छैन, सुशासन नारा होइन, संकल्प हो : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा  — विस्तृतमा

एमालेको मध्यपहाडी लोकमार्ग संकल्प यात्रामा मेरो पनि स्वामित्व छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले गरेको मध्यपहाडी लोकमार्गमा संकल्प यात्रामा आफ्नो पनि स्वामित्व भएको बताएका छन्  — विस्तृतमा

७ दिनभित्र संसद्मा आएर प्रष्टीकरण दिन मन्त्रीहरूलाई निर्देशन

काठमाडाैं- सभामुख देवराज घिमिरेले शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ ७ दिनभित्र दिन मन्त्रीहरूलाई ध्यानाकर्षण गराएका छन् ।  — विस्तृतमा

अब कर्णाली र सुदूरपश्चिममा पनि आफ्नै सवारी साधनले ट्रायल दिन पाउने

काठमाडौँ – सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को प्रयोगात्मक परीक्षा ९ट्रायल०मा आफ्नै सवारी साधनले ट्रायल दिन पाउने व्यवस्था विभिन्न प्रदेशमा  — विस्तृतमा

कीर्तिपुरमा जुवातास खेलिरहेका २३ जना पक्राउ

काठमाडौं- काठमाडौँको कीर्तिपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेका २३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपलिका-६ बस्ने ३८  — विस्तृतमा

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पूजा, अर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी  — विस्तृतमा

नेपाल ‘ए’ले दियो क्यानडालाई २१७ रनको लक्ष्य

काठमाडौं – नेपाल ए ले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । मूलपानीमा जारी नेपाल ए र क्यानडाबीचको खेलमा  — विस्तृतमा

ज्वालालाई मन्त्रीबाट बर्खास्त गर्न रविको ध्यानाकर्षण

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनाका दोषीलाई कारबाही गर्न माग  — विस्तृतमा

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन  — विस्तृतमा

मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै एमाले

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । गत  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist