नेपाल ‘ए’ले दियो क्यानडालाई २१७ रनको लक्ष्य


काठमाडौं – नेपाल ए ले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ ।

मूलपानीमा जारी नेपाल ए र क्यानडाबीचको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २१६ रन बनाएको हो ।

नेपालका लागि वारिस अहमदले ५० रन बनाए ।

मयन यादवले ३५ ररन बनाउँदा, रसिद खानले ४० रन बनाएका थिए ।

प्रतिक्रिया