काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई)को सरुवा निकालेको — विस्तृतमा
सुनसरी – सुनसरीमा तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेको छ । सुनसरीको हरिनगर लगायतका आसपासका क्षेत्रमा प्रदर्शन चर्किएपछि नियन्त्रणमा — विस्तृतमा
काठमाडौँ – न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अंक ४० प्रतिशत कायम गर्ने विषयमा सहमति — विस्तृतमा
काठमाडौँ – अनुमति विना नेपालमा सञ्चालन भइरहेका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले — विस्तृतमा
काठमाडौँ – नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम ‘सर्टलिस्ट’ भएको छ । बोर्डका अनुसार — विस्तृतमा
काठमाडौं – भिसा अवधि समाप्त भएर पनि नेपालमा अवैध रुपमा बसिरहेका १० बंगलादेशी नागरिकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले — विस्तृतमा
काठमाडौँ – महालेखापरीक्षकमा सिफारिस राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा — विस्तृतमा
काठमाडौँ – सभामुख देवराज घिमिरेले शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा निरन्तर उठाइरहेको — विस्तृतमा
काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बन्दै गरेको नयाँ संसद् भवनको निरीक्षण गरेका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित — विस्तृतमा
काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले — विस्तृतमा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) शर्माप्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मन्जितकुमार झाविरुद्ध भ्रष्टाचार — विस्तृतमा
काठमाडौँ – नेपाल प्रहरीमा दुई डिआइजीको दरबन्दी थपिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको प्राविधिक तर्फ दुई जना — विस्तृतमा