गण्डकी–विश्वव्यापी महामारिका रुपमा पैmलिएको कोभिड–१९ सङ्क्रमणबाट गण्डकी प्रदेशअन्तर्गत कास्की सबैभन्दा बढी प्रभावित भएको छ । प्रदेशका अन्य १० जिल्लाको — विस्तृतमा
काठमाडौं–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य — विस्तृतमा
मनाङ–देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना — विस्तृतमा
टोखा – टोखा नगरपालिकाले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप रु ४२ लाख नौ हजार १०० — विस्तृतमा
चितवन–दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । लमजुङको दूधपोखरी — विस्तृतमा
जेनेभा – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको — विस्तृतमा
विराटनगर – विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मङ्गलबार राति — विस्तृतमा
कर्णाली–कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटी–पिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले — विस्तृतमा
दुर्गा देवकोटा(रासस) टीकापुर–जानकी गाउँपालिका–४ की सरस्वती शर्माको पेटमा बच्चा हुर्किरहेको छ । पहिलो सन्तानको सरस्वतीले खासै स्याहार गरिनन् । — विस्तृतमा
त्रिशूली–त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई — विस्तृतमा
बलेवा–सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी — विस्तृतमा
बागलुङ- बागलुङ नगरपालिका नगरप्रमुखलाई कोरोना संक्रमण देखिएको छ । पोखरामा गरिएको कोरोना परिक्षणमा बागलुङ नगरपालिकाका मेयर सहित तीन जनामा — विस्तृतमा