
महिनावारीका समयमा गरिने विभेद अन्त्य गर्न सांस्कृतिक महोत्सव
बैतडी – महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना — विस्तृतमा
बैतडी – महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना — विस्तृतमा
रुकुम पूर्व – रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा भेटिएका १० वटा सकेट बम डिस्पोज गरिएको छ । — विस्तृतमा
काठमाडौं – कैलालीको धनगढीमा हत्या गरेर फालिएको अवस्थामा फेला परेका कुलदिप गुप्ताको हत्यामा संलग्न दुई जनालाई कैलाली प्रहरीले पक्राउ — विस्तृतमा
डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिकाका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध बालभिटा डल्लो परेको (गुणस्तरहीन) भेटिएको छ। बालभिटाको बट्टामा प्रयोग अवधि — विस्तृतमा
धनगढी – कैलालीमा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नं २ की १५ वर्षीया — विस्तृतमा
रुकुम (पूर्व) : रुकुम पश्चिममा क्षतिपूर्ति पाउनुपर्ने मागसहित बुधबार भएको यातायात बन्द पीडित पक्षलाई २७ लाख रूपैयाँ दिने सहमति — विस्तृतमा
कञ्चनपुर – जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुख खेमप्रसाद चौधरीलाई समिति सदस्यले कार्यकक्षमै थुनेका छन् । जिल्ला समन्वय समितिका — विस्तृतमा
डडेल्धुरा – चालु आर्थिक वर्षको पहिलो सात महिनामा सुदूरपश्चिम प्रदेशमा ३२७ सवारीसाधन दुर्घटनामा परेको छ । सो दुर्घटनामा ८६ — विस्तृतमा
बैतडी – नेकपा (एमााले) ले जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण — विस्तृतमा
काठमाडौं – नेपाली कांग्रेसको अछाम सभापतिमा पुष्पबहादुर शाही विजयी भएका छन् । दोस्रो चरणको मतदानबाट शाही ७७९ सहित निर्वाचित — विस्तृतमा
धनगढी – विद्यालयबाट घर फर्कदै गर्दा ट्रकको ठक्करबाट धनगढीमा एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार — विस्तृतमा
कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन् । निकुञ्जका सूचना अधिकारी — विस्तृतमा