देश-प्रदेश

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

सिमकोट–हुम्लामा आज अपराह्न साढे १ः०० बजेदेखि निरन्तर हिमपात भइरहेको छ । शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित  — विस्तृतमा

गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान र विज्ञ केन्द्र स्थापना

कास्की–गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यालय  — विस्तृतमा

लिगलिगकोटको संरक्षणमा जोड दिन पत्रकारको माग

गोरखा–नेपाल पत्रकार महासङ्घ गोरखाको १०औँ साधारणसभाले ऐतिहासिक लिगलिगकोटको जीर्णोद्धार र संरक्षणमा जोड दिन माग गरेको छ । महासङ्घको शुक्रबार  — विस्तृतमा

किसानलाई पेन्सन

तम्घास–कृषि र कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न छत्रकोट गाउँपालिकाले किसानलाई निवृत्तिभरण कार्यक्रम शुरुआत गर्ने भएको छ ।  — विस्तृतमा

बन्दाबन्दीपछि पर्यटकले भरियो कालिञ्चोक

चरिकोट–कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन् । बन्दाबन्दीले  — विस्तृतमा

बगरमा उखुखेतीः आम्दानी गतिलो

कञ्चनपुर–नदी तटीय क्षेत्रमा वैज्ञानिक तरिकाले खाली रहेका बगरमा कात्तिके (शरदकालीन) उखुखेती गरी कञ्चनपुरका किसानले गतिलो आम्दानी लिँदै आएका छन्  — विस्तृतमा

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा प्रयोगात्मक परीक्षा पुनः शुरु

काठमाडौं–वाग्मती प्रदेशमा चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा खुला भएको छ । चन्द्रागिरि नगरपालिका वडा १२  बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल  — विस्तृतमा

क्रसर उद्योगीको मनोमानी बढ्दैः राजस्व नबुझाई खोला उत्खनन

अजयकुमार शाह(रासस) धनुषा–क्रसर उद्योग सञ्चालकले मनोमानी ढङ्गले नदीजन्य पदार्थको उत्खनन गर्ने क्रम दिन प्रतिदिन बढ्दै जाँदा वातावरण संरक्षणमा चुनौती  — विस्तृतमा

कृष्णसार ल्याउन अध्ययन शुरु

चितवन–वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको  — विस्तृतमा