बोटलर्स नेपालविरुद्ध साढे ७ अर्ब बढी कर छलीको मुद्दा दायर


काठमाडौं – बोटलर्स नेपालविरुद्ध साढे ७ अर्ब बढी कर छलीको मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागद्वारा बोटलर्स नेपालिवरूद्ध उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको पूँजीगत लाभ कर र तथा बिगो दावी मुद्दा दायर गरेको हो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको बताए । विभागले बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

विज्ञप्तिः

प्रतिक्रिया