बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं – बिहीबार सार्वजनिक बिदा हुने भएको छ ।

शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो ।

गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले बताए ।

सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।

No description available.

प्रतिक्रिया