गृह जिल्ला जान फेरीमार्फत मुख्यमन्त्रीकाे गाडी तार्दै


खाँदबारी – गृह जिल्ला भोजपुर जाने क्रममा मङ्गलबार अरूण नदीमा फेरीको सहायताले प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गाडी तार्दै । मोटरेबल पुल नभएका कारण फेरीमार्फत गाडी तारिएको हो । तस्बिर : सुजन बज्राचार्य/रासस

प्रतिक्रिया