प्रतिनिधि सभा विघटनः कारण देखाउ आदेशसँगै मागेको ‘एमिकस क्युरी’ के हो?


काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलाशले विपक्षीका नाममा कारण देखाऊ आदेशसँगै एमीकस क्युरी माग गरेको छ।

शुक्रबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले दिएको हो। राष्ट्रपतिको कार्यालय, सरकार तथा सभामुख अग्नी सापकोटा समेतलाई विपक्षी बनाई १४ वटा रिट दर्ता थिए। सबै रिटमाथि संयुक्त रुपमा मुद्दा हेरी यस्तो आदेश दिइएको हो।

एमिकश क्युरी के हो?

प्रतिक्रिया