युएईविरुद्ध नेपालले बलिङ गर्दै


काठमाडौं – ओमानमा जारी आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनको खेलमा नेपालले युएईविरूद्ध पहिले बलिङ गर्ने भएको छ।

केही बेरपछि सुरु हुने युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो। खेलका लागि नेपालले कुनै खेलाडी परिवर्तन गरेको छैन।

युएईविरूद्धको सेमिफाइनल जित्न सके नेपालले अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।

प्रतिक्रिया