मकर स्नानमा दर्शनार्थी


काभ्रेपलाञ्चोक – बाह्रवर्षे मकर मेला लाग्ने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-६ र ७ को सङ्गमस्थल त्रिवेणीघाट स्थलमा हुने मकर स्नानमा सहभागी हुँदै दर्शनार्थी । मकर स्नानको समय अन्तिमतिर आइपुग्दा दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । मेला आगामी शनिबारसम्म चल्नेछ । तस्वीर : रासस

प्रतिक्रिया