
न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक (सूचीसहित)
काठमाडौं – लोक सेवा आयोगले न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले आज (मंगलबार) सार्वजनिक गरेको नतिजा अनुसार न्याय सेवा अन्तरगत खुला र समावेशी गरेर जम्मा एक सय १४ जना सिफारिस भएका हुन् ।



कागजपत्र |
