

चौदण्डीगढीमा सुबिधासम्पन्न नगर अस्पताल निर्माण हुने

चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा करिब पाँच कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको हाे ।
याे अस्पताल साँढे तीन तले १५ सैय्याकाे हुनेछ । करिब १२ करोड ४३ लाख ७७ हजार पाँच सय ४२ रुपैयाँ ४७ पैसा भ्याटसहितको लागतमा निर्माण हुन लागेको हाे । नगर अस्पताल भवन फरक क्षमता-मैत्री हुने इन्जिनियर सन्तोष राईले जानकारी दिए ।

