चट्याङ लागेर सल्यानमा एक जना महिलाको मृत्यु


सुर्खेत – सल्यानमा गए राती चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काका अनुसार हिजो ९बिहीबार० अबेर राती परेको चट्याङले बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर सात लामासराकि चालीस वर्षीया रामकली कामिको मृत्यु भएको हो ।

अहिले सल्लिबजारबाट प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

प्रतिक्रिया