
भारतको लद्दाखमा १० हजार फिट उचाइमा फुटबल मैदान बन्दै
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आयोजित रेडियो कार्यक्रम ‘मन की बात’मा यस्तो घोषणा गरेका हुन् ।
यस्तै, सरकारले लद्दाखका सर्वसाधारणले भोगिरहेको सबै प्रकारका दुःख हट्ने गरी सरकारी सेवा सुविधा उपलब्ध गाराउने प्रतिबद्धता पनि जनाए । उनले यो रंगशाला निर्माण सुरु भैसकेको र चाडै नै सम्पन्न हुने दाबी पनि गरे । फिफाले समेत अनुमति दिएको निर्माणधीन यो रंगशालामा एक हजार जना अट्ने होस्टल पनि हुनेछ ।



कागजपत्र |
