शनिबार थप ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ५ हजार ९२४ जना संक्रमणमुक्त


काठमाडौं । शनिबार देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५ हजार ९२४ जना संक्रमण मुक्त भएका छन् भने ६ जनाले ज्यान पनि गुमाएका छन् ।

प्रतिक्रिया