पूर्व प्रधानन्यायाधीश शर्माको निधन


काठमाडौं – पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ ।

उनी वि.सं. २०५४ साल चैत ३० देखि २०५६ मंसीर ३० सम्म प्रधानन्यायाधीश थिए ।

१२ औं प्रधानन्यायाधीशका रुपमा रहेका शर्माको ७८ वर्षको उमेरमा निधन भएको जनाइएको छ ।

प्रतिक्रिया