जिल्ला प्रशासन ललितपुरमा भोलीदेखि अत्यावश्यक बाहेकका सेवा बन्द


काठमाडौं – जिल्ला प्रशासन कार्यालय ललितपुरले भोली (बिहीबार)देखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।

प्रतिक्रिया