प्रचण्डकी स्वकीय सचिव दाहाल भन्छिन्– अध्यादेश र अधिवेशन फिर्ताबाहेक अरु सहमति भएको छैन


काठमाडौं – नेकपा स्थायी कमिटीको बुधबार बसेको बैठक पुस ५ गते बस्ने गरी सकिएको छ ।

त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको नेकपा अध्यक्ष पुष्पकमल दाहालकी स्वकिय सचिव गंगा दाहालले जनाएकी छिन् ।

बैठकले दुई सहमति बाहेक अन्य कुनै पनि विषयमा छलफल र सहमति नभएको जनाइएको छ ।

बैठकमा पहिलो सहमति सरकारद्वारा ल्याईएको अध्यादेश फिर्ता र अर्को संसदको विशेष अधिवेशन बोलाऊन राष्ट्रपतिलाई बुझाईएको पत्र फिर्ता लिने बाहेक अन्य कुनै पनि सहमति नभएको दाहालले बताइन् ।

प्रतिक्रिया