प्रचण्ड र देउवाबीच भेटवार्ता, सर्वदलीय बैठक बोलाउने सहमति


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ ।

शुक्रबार बिहान भएको भेटमा सदन सुचारु गर्ने लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने सहमति भएको हो।

प्रतिक्रिया