
कांग्रेस निर्वाचनमा २ हजार मत खस्यो, ९ बजेसम्म मतदान समय तय
काठमाडौं – नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको मतदानमा साढे ४ बजेसम्म दुई हजार मत खसेको छ ।
निर्वाचन समितिले दिएको जानकारीअनुसार सो मत खसेको हो ।
यसैबीच निर्वाचन अधिकृतको हस्ताक्षर नहुँदा रोकिएको मतदान पनि पुनः सुरु भएको छ ।
निर्वाचन समितिले बेलुका ९ बजेसम्म मतदानको समय तय गरेको छ ।



कागजपत्र |
