स्विजरल्याण्डबाट ४ लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप काठमाडौँ आइपुग्यो


काठमाडौँ – स्विजरल्याण्ड सरकारले उपलब्ध गराएको ४ लाख ९२ हजार मात्रा एस्ट्राजेनेका खोप काठमाडौँ आइपुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो खोप कोभ्याक्स फ्यासिलिटी अन्तर्गत अनुदानमा उपलब्ध भएको हो।

उक्त खोप बुधबार साँझ प्राप्त भएको खोप स्वास्थ्य सेवा विभागले जनाएको छ।

प्रतिक्रिया