कालोपट्टी बाँधेर प्रधानन्यायाधीशविरुद्ध आन्दोलन थाल्ने बारको निर्णय


काठमाडौं – नेपाल बार एसोसिएसनको बैठक सकिएको छ ।

बैठकले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

जसअनुसार बारले कालोपट्टी बाँधेर आन्दोलन थाल्ने भएको छ ।

बैठकमा सर्वोच्च बार, उच्च अदालत पाटन बार, ललितपुर इकाइ र काठमाडौ बारका अधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया