सहसचिवको नतिजा सार्वजनिक


काठमाडौं – लोक सेवा आयोगले सहसचिवको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आइतबार प्रशासन सेवा, संसद् सेवा, परराष्ट्र सेवा, न्याय सेवाका सहसचिवहरूको नतिजा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया