राष्ट्रियसभाको बैठक स्थगन, भोली २ बजे बस्ने


काठमाडौं – राष्ट्रिय सभाको आइतबारका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

प्रतिक्रिया