
खोटाङ र भोजपुरको सिमानामा पर्यटकीयस्थल हाँसपोखरी
खोटाङ – खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा अवस्थित हाँसपोखरी । समुद्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाईमा पर्ने पर्यटकीयस्थल मैयुङडाँडा मुन्धुम ट्रेल पदमार्गमा पर्दछ ।



कागजपत्र |
