मन्त्रीपरिषद् बैठक बस्दै


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

नियमित रुपमा बस्ने मन्त्रीपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने जनाइएको छ ।

बैठक अपराह्न ३ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया