कार्कीमार्फत देउवालाई ओलीको सन्देश- अध्यादेशसम्बन्धी काममा गम्भीर आपत्ति (प्रेस नोटसहित)


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भेट गरेका छन् ।

मंगलबार ओली निवास बालकोटमा भएको भेटका क्रममा ओलीले कार्कीलाई सरकारले अध्यादेशसम्बन्धी कार्यप्रति असन्तुष्टी जनाउँदै संसद चालू रहेको अवस्थामा अध्यादेश मार्फत् कानुन बनाउनु संविधानविपरित भएको कुरा बताउँदै त्यसप्रति आफूहरुको गम्भीर आपत्ति भएको समेत बताएका थिए ।

प्रेस नोटः

प्रतिक्रिया